Our, Karna bro's philosophies केइ कइ By Kesab😇...
.
* मलाई हौसिला दिने म नै हुँ । मलाई राम्रो मान्ने म नै हुँ । यदि आफैँले आफैँलाई राम्रो मान्न सकिन्न भने कसले राम्रो मानिदिन्छ?यो सन्सारमा आफुले आफुलाई राम्रो मान्न सक्नुपर्छ ।
.
* सन्सारमा आफूलाई जस्तो सोच्यो, त्यस्तै बनिन्छ । "मलाई सबै था छ, म नै हुँ" सन्सार को center म हुँ, यो सोचेर अघि बढ्नुपर्छ ।...
.
* म अर्को दुनियाँमा पुगिसकेँ । पुगिसकेँ...
.
* राम्रो कुराहरू ढिलो फैल्छन् । नराम्रो कुराहरू छिटो...
.
* बाटोमा हिड्ँदा कसैले हामीलाई बाल दिन्नन् । हामी पनि दिन्नौँ । कस्तो लुगा लायो, कस्तो छ ... भन्नेले खासै असर गर्दैन । किनभने हामी भुलिहालिन्छौँ छिटै... र अरुलाई पनि छिटै भुल्छौँ...
.
* जस्तो जे छ, यो शरीरलाई राम्रो बनाउने हो । शरीरलाई पीडा दिनुहुन्न । जति छ, यो शरीरलाई सुख सँग राख्नुपर्छ ।
.
* यो सन्सारमा हामीलाई सयौँ सयौँ वर्ष पछि कसैले सम्झिने छैन । कसैले पनि, बाराक ओबामालाई नी कसैले सम्झिन्न... कतै कतै मात्र नाम आउँछ ...
.
others, I will keep editing... ✌😊

0 Comments